संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री

होमल्याण्ड खबर

२०७९ जेष्ठ १५ गते, आईतवार १६:१४ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरिरहेका छन्।

आइतबार नै आर्थिक वर्ष २०७९/०८० को बजेट मन्त्रिपरिषद्ब बैठकबाट पारित भएको हो।