वृद्धभत्ता पाउन ७० वर्ष पुग्न नपर्ने,६८ वर्षमै पाइने

होमल्याण्ड खबर

२०७९ जेष्ठ १५ गते, आईतवार १७:२९ मा प्रकाशित

अब ६८ वर्षमा नै वृद्ध भत्ता उपलब्ध गराइने भएको छ ।

यसअघि ७० वर्ष उमेर पुगेपछि मात्र वृद्ध भत्ता पाइने गरेकोमा अब ६८ वर्षमै भत्ता पाइने भएको हो ।