सानिमा बैंकद्वारा भिसा कार्ड अनलाइन पेमेन्ट सेवाको सुरुवात
होमल्याण्ड खबर
२०७५ आश्विन १४ गते, आईतवार ११:३३ मा प्रकाशित
सानिमा बैंकले सुरक्षित भिसा कार्ड अनलाइन पेमेन्ट सेवाको सुरुवात गरेको छ । यस सेवाबाट ग्राहकहरुले सानिमा बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्डहरु प्रयोग गरि सुरक्षित अनलाइन कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।