२६ फाल्गुन २०८२, मंगलवार
आज सुनचाँदीको मूल्य बढेको छ । बजारमा सोमबारको तुलनामा मंगलबार सुन एक सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
आज बजारमा छापावाला सुन प्रतितोला ५९ हजार ४ सय रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार १ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।