आज सुनको मुल्य घट्यो

होमल्याण्ड खबर

२०८२ पुष २४ गते, बिहीबार ११:१७ मा प्रकाशित

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्री प्रतितोलाम दुई हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो। बुधबार सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा ४ हजार ९३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार ४ हजार ८३५ रुपैयाँ कायम भएको हो। जततउकस्ररलभउबलिभधक।अयmरद्दण्द्दटरण्ज्ञरण्डरतजभ(उचष्अभ(या(नयमि(जबक(मचयउउभम(धजबत(ष्क(तजभ(तचबमष्लन(उचष्अभर