२२ फाल्गुन २०८२, शुक्रबार
बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्लो केही दिनदेखि लगातार बढेको बजारमा आज करेक्सन देखिएको हो ।
नेप्से परिसूचक आज ९.४३ अंकले घटेर २,७०५.३८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंकले घटेको छ ।

