इरानको क्षेप्यास्त्रले इजरायलमा विनाश, हेर्नुहोस् ५ तस्बिर

होमल्याण्ड खबर

२०८२ चैत्र ८ गते, आईतवार १२:२५ मा प्रकाशित

इरानले शनिबार साँझ इजरायलको डिमोना सहरमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

जसमा परी सय जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्।

डिमोनामा इजरायलको आणविक कार्यक्रम केन्द्र छ।

शनिबार साँझ इरानले इजरायलमा गरेको हमला युद्ध सुरु भएयताकै घातक मानिएको छ।

केही तस्बिर