७ श्रावण २०८३, बिहीबार
आज सुनको मुल्य घटेको छ । सुन तोलामा १ हजारले घटेको छ भने चाँदी ६५ ले बढेको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

