व्यक्तिगत आयकरको सीमा १० लाख

होमल्याण्ड खबर

२०८३ जेष्ठ १५ गते, शुक्रबार १६:३० मा प्रकाशित

सरकारले व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याएको छ।

आगामी आव २०८३/०८४ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त जानकारी दिएका हुन्।