सुनचाँदीको मूल्य बढ्यो

होमल्याण्ड खबर

२०८३ श्रावण ११ गते, सोमबार १३:०२ मा प्रकाशित

नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सयले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० सय रुपैयाँमा कारोबार भएको थियो ।