सिभिल बैंक र एसियन लाइफबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ माघ ८ गते, मंगलवार ११:०० मा प्रकाशित

सिभिल बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले एसियन लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एसियन लाइफका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरे ।

यससँगै एसियन लाइफका बीमा सेवा सिभिल बैंकका देशभर छरिएका ७१ वटै शाखामार्पmत् ग्राहकमाझ उपलब्ध हुनेछ