९ मंसिर २०८१, आईतवार
टाटा मोटर्स र नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आज पोखरामा टाटा एनआरजी सार्वजनिक गरेको छ । कम्पनीले प्यासेन्जर भेइकल परिवारमा सबैभन्दा नयाँ उत्पादन दीप मोटर्समार्फत् पोखरामा सार्वजनिक गरेको हो ।
ग्राहकहरूको बढ्दो आकांक्षालाई ध्यान दिँदैं टाटा मोटर्सले एसयुभीबाट प्रेरित सवारी साधन सुरू गरेको हो जसलाई ‘नेपालको सबैभन्दा कान्छो कम्प्याक्ट युटिलिटी भेइकल’ भनिएको छ ।