९ मंसिर २०८१, आईतवार
गण्डकी विकास बैंकले रुपन्देहीको मानपकडीमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।
शाखाको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नं. ३ का प्रदेश सभासद तुल्सी प्रसाद चौधरीले बैंकले ग्रामीण भेगका साना साना निक्षेपकर्ताहरुको हित र साना साना व्यवसायको प्रर्वदनमा टेवा पु¥याउन आग्रह गर्दै बैंकलाई यस मानपकडीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।