१० मंसिर २०८१, सोमबार
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर कारोबार पुन सुचारु भएको छ ।
नेप्सेले जनाए अनुसार कर्पोरेटडे डेभलपमेन्टको सेयर कारोबार सुचारु भएको हो ।
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि यसको सेयर कारोबार रोक्का गरिएको थियो । नेप्सेमा पछिल्लो पटक कारोबार हुँदा यसको सेयर मुल्य प्रतिकित्ता १२५ थियो ।