९ मंसिर २०८१, आईतवार
कामना सेवा विकास बैंकले जनकपुरमा नयाँ शाखा खोलेको छ ।
लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा बैंकले जनकपुर उप–महानगरपालिका वडा नं. ९ स्थित पिडारी चोकमा शाखा खोलेको हो । बैंकका सञ्चालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्तरुपमा कारोबार सुरु गरे ।