जनकपुरमा कामना सेवाको ६८ औं शाखा विस्तार

होमल्याण्ड खबर

२०७५ फाल्गुन १५ गते, बुधबार १२:०० मा प्रकाशित

कामना सेवा विकास बैंकले जनकपुरमा नयाँ शाखा खोलेको छ ।

लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा बैंकले जनकपुर उप–महानगरपालिका वडा नं. ९ स्थित पिडारी चोकमा शाखा खोलेको हो । बैंकका सञ्चालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्तरुपमा कारोबार सुरु गरे ।