१३ मंसिर २०८१, बिहीबार
विहिबार प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा विक्री भएको सुन शुक्रबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
शुक्रबार सुनको मुल्य बढेसँगै तेजावी सुनमा पनि प्रतितोला १ सय रुपैयाँ बढेर ६९ हजार २ सयमा बिक्री भईरहेको छ । त्यस्तै चाँदी भने लामो समयदेखि प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी लिएको छ ।