विहिबार सुनको मुल्य प्रतितोला ५९ हजार ५ सयमा कारोबार हुँदै

होमल्याण्ड खबर

२०७५ चैत्र २२ गते, शुक्रबार ११:३० मा प्रकाशित

विहिबार प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा विक्री भएको सुन शुक्रबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

शुक्रबार सुनको मुल्य बढेसँगै तेजावी सुनमा पनि प्रतितोला १ सय रुपैयाँ बढेर ६९ हजार २ सयमा बिक्री भईरहेको छ । त्यस्तै चाँदी भने लामो समयदेखि प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी लिएको छ ।