१० मंसिर २०८१, सोमबार
एनआईसी एशिया बैंक र एभरेष्ट अस्पताल काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा , सुविधामा ५ देखी १० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट
प्रमुख बजार व्यवस्थापन
अधिकृत सन्तोष कुमार राठी
र अस्पतालको तर्फबाट
अस्पतालका प्रशासन प्रमुख दिपक
बरालबीच हस्ताक्षर भएको हो
।