२३ फाल्गुन २०८२, शनिबार
सिटिजन्स बैंक इन्टरनेसनल र ईसेवा मनी ट्रान्सफरबीच विप्रेषण रकम भुक्तानी दिने सम्झौता भएको छ ।
सम्झौताअनुसार ईसेवा मनि ट्रान्सफरमार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभरका शाखाबाट सहजै भुक्तानी पाउन सकिनेछ ।


यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने बैंकले बिश्वास लिएको छ ।