कलर्सको ‘चट्ट क्यास पट्ट लक’ योजना

होमल्याण्ड खबर

२०७५ आश्विन १५ गते, सोमबार १६:१३ मा प्रकाशित

कलर्स अप्लाएन्सले आउँदै गरेको दशैँ तिहारको अवसरमा “चट्ट क्यास पट्ट लक”को ग्राहकयोजना  घोषणा गरेको छ ।

यो योजनामाकलर्स  होम अप्लाएन्सेको खरीदमा १४ हजार ९० सम्मको नगदफिर्ता तथा एक जनाले बम्पर लक्की ड्र मा ५५इन्चको ४के स्मार्ट टिभी जित्ने मौका पाउँनेछन् ।

यो योजना यही असोज १५ देखि  सिमित अवधिका लागि कलर्सका नेपाल भरीका सबै प्रमुख स्टोर्सहरुमा उपलब्ध हुनेछ ।

कलर्सका उत्पादन जस्तै रेफ्रिजेरेटर, एलइडी टि.भी., चेष्टफ्रिजर ,अपराइट शोकेस, वासिङ्ग मेशिनलगायत सामान तथा अन्य थुप्रै सामानहरु बजारमा उपलब्ध छन् जुन स्मार्ट घरको लागि उपयोगी हुनेछ ।