१० मंसिर २०८१, सोमबार
कलर्स अप्लाएन्सले आउँदै गरेको दशैँ तिहारको अवसरमा “चट्ट क्यास पट्ट लक”को ग्राहकयोजना घोषणा गरेको छ ।
यो योजनामाकलर्स होम अप्लाएन्सेको खरीदमा १४ हजार ९० सम्मको नगदफिर्ता तथा एक जनाले बम्पर लक्की ड्र मा ५५इन्चको ४के स्मार्ट टिभी जित्ने मौका पाउँनेछन् ।
यो योजना यही असोज १५ देखि सिमित अवधिका लागि कलर्सका नेपाल भरीका सबै प्रमुख स्टोर्सहरुमा उपलब्ध हुनेछ ।
कलर्सका उत्पादन जस्तै रेफ्रिजेरेटर, एलइडी टि.भी., चेष्टफ्रिजर ,अपराइट शोकेस, वासिङ्ग मेशिनलगायत सामान तथा अन्य थुप्रै सामानहरु बजारमा उपलब्ध छन् जुन स्मार्ट घरको लागि उपयोगी हुनेछ ।