२६ फाल्गुन २०८२, मंगलवार
आज सुनचाँदीको मूल्य बढेको छ ।
आइतबारको तुलनामा सोमबार सुन १ सय र चाँदी ५ रुपयाँले बढेको हाे।


बजारमा आज छापावाला सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।