९ मंसिर २०८१, आईतवार
नेपाल राष्ट्रबैंकले आगामी शनिबार सार्वजनिक विदा नदिने भएको छ ।
अर्थमन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाको निर्देशन अनुसार केन्द्रीय बैंकले चैत ३० गते शनिबार सार्वजनिक विदाको दिनसमेत राजश्व बुझ्ने प्रयोजनका लागि राजश्व बुझ्ने सबै बैंकहरुका शाखा र काउण्टर खोल्न निर्देशन दिएको हो ।
महाशाखाले चैत २६ गते नेपाल राष्ट्रबैंकलाई परिपत्र गर्दै चैत ३० गते शनिबार राजश्व बुझ्ने बैंकका शाखा तथा काउण्टर खुल्ला राख्न भनेको छ ।
सुचना