२७ फाल्गुन २०८२, बुधबार
आज सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ । बजारमा बुधबारको तुलनामा बिहीबार सुन २ सयले घटेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी स्थिर रहँदै प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।