२७ फाल्गुन २०८२, बुधबार
आज पनि सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन् ।
बजारमा आज पनि छापावाला सुन स्थिर रहँदै प्रतितोला ५९ हजार १ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
आज पनि चाँदी स्थिर रहँदै प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।