२७ फाल्गुन २०८२, बुधबार
आज (मंगलबार) सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
बजारमा आज छापावाला सुन स्थिर रहदै प्रतितोला ५९ हजार ५ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन स्थिर रहदै प्रतितोला ५९ हजार २ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
चाँदी आज स्थिर रहदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।