९ मंसिर २०८१, आईतवार
सिद्धार्थ इन्स्योरेन्सले काठमाडौंको स्वयम्भू तथा बुटवलको ट्राफिक चोकमा आफ्ना शाखा सञ्चालनमा ल्याएको छ ।
कम्पनीको स्वयम्भू शाखाको उद्घाटन प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, उपप्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ एवं नायव महाप्रबन्धक मुरारी रेग्मीले गरे भने बुटवल ट्राफिक चोक शाखाको उद्घाटन प्रमुख कार्यकारी अधिकृत बैदवार क्षेत्रीले गरे ।