२७ फाल्गुन २०८२, बुधबार
आज सुनचाँदीको मूल्यमा बढेको छ । बजारमा सोमबारको तुलनामा मंगलबार सुन १ हजार र चाँदी ५ रुपैयाँले बढेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदी आज प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।