२७ फाल्गुन २०८२, बुधबार
आज सुनचाँदीको मूल्य घटेको छ । बजारमा आइतबारको तुलनामा सोमबार सुन ५ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदी भने आज प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।