एनआईसी एशिया बैंकले टोखा
नगरपालिकामा नयाँ शाखा
खोलेको छ ।
ग्रामीण तथा सहरी
क्षेत्रमा समेत आफ्नो
उपस्थितिलाई थप दरिलो
बनाउने क्रममा बैंकको नयाँ
शाखा कार्यालयको उद्घाटन
टोखा नगरपालिकाका मेयर
प्रकाश अधिकारीले गरेको बैंकले
प्रेस विज्ञप्तिमा उल्लेख
गरेको छ ।