२७ फाल्गुन २०८२, बुधबार
आज सुनको मुल्य घटेको छ, भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबारको तुलनामा सुन सोमबार १ सयले घटेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यसैगरी, चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय १० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।