१० मंसिर २०८१, सोमबार
एनआईसी एशिया बैंकले विराटनगर र धरानमा आफ्नो दुई नयाँ शाखा कार्यालय खोलेको छ । बैंकले मोरङको विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरिया र सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १८, बुद्ध चोकमा शाखा सञ्चालनमा ल्याएको हो ।
रानी मिल्स शाखाको उद्घाटन
बैंकका सञ्चालक राजेन्द्र प्रसाद
अर्यालले गरे भने
बुद्ध चोक शाखाको
उद्घाटन बैंकका अर्का सञ्चालक
विनोद कुमार प्याकुरेलले
गरे ।