२७ फाल्गुन २०८२, बुधबार
आज सुनचाँदीको मुल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन १ सय र चाँदी १० रुपयाँले घटेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यसैगरी, चाँदी प्रतितोला ७ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।