१३ मंसिर २०८१, बिहीबार
सरकारले सार्वजनिक स्थान तथा सार्वजनिक सवारीमा धुमपान तथा मध्यपान पूर्ण निषेध गरिएको छ ।
बुधबार संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
साथै खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि स्वास्थ्य बीमा योजनामा ६ अर्ब बजेट विनियोजन गरिएको बताएका छन्।