१३ मंसिर २०८१, बिहीबार
आज सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ५९ हजार ५ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला पनि स्थिर रहँदै ५९ हजार २ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
यसैगरी, चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सयमै कारोबार भईरहेको महासंघले जनाएको छ ।