२७ फाल्गुन २०८२, बुधबार
आज सुनचाँदीको मुल्य बढेको छ । बजारमा बिहीबारको तुलनामा शुक्रबार सुन १ हजार ५ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यसैगरी, चाँदी प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।