२७ फाल्गुन २०८२, बुधबार
आज सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । बजारमा सोमबारको तुलनामा मंगलबार सुन २ सयले बढेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ६१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यसैगरी, चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय १० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।