२७ फाल्गुन २०८२, बुधबार
आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार कै मूल्यमा आज सुनचाँदी कारोबार भएको हो ।
बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६२ हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६२ हजार रुपैयाँमै कारोबार भईरहेको छ ।
यसैगरी, चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।