एनआईसी एशिया बैंकको ‘प्रिमियम समुन्नति बचत खाता’संञ्चालनमा

होमल्याण्ड खबर

२०७४ चैत्र ७ गते, बुधबार १०:२४ मा प्रकाशित

एनआई सी एशिया बैंकले ग्राहक महानुभावहरुको हितलाई ध्यानमा राख्दै ‘प्रिमियम समुन्नति बचत खाता’ संञ्चालनमा ल्याएको छ । मुलुक भरिका कुनैपनि बैंकको कुनैपनि एटिएमबाट जति पटक पैसा निकाले पनिकुनै शुल्कनलाग्ने सुविधा समेत खातामा राखिएको छ ।

यसै गरी सो खातामानिशुल्कभिसा डेविट कार्डरक्रेडिट कार्डरमोबाइल बैंकिङ्ग सेवारडिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५०५ छुट प्रदान गरिनेछ । मासिक औसत १० लाखभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर होम लोन सेवाप्रदान गरिने व्यवस्था छ।
सो खाता खोलि मोबाइल बैंकिङ्ग सेवालिए पछि एनटिसी वा एनसेलको १०० बराबरको रिचार्ज कार्ड समेत निशुल्क प्रदान गरिने बैंकले जानकारी दिएको छ ।