२७ फाल्गुन २०८२, बुधबार
आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबारको मूल्य र आज (सोमबार)को मूल्य बराबर रहेको छ ।
बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, चाँदी स्थिर रहँदै प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।