२८ फाल्गुन २०८२, बिहीबार
आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । केही दिनदेखि यता सुनचाँदीको मूल्य स्थिर रहँदै आएको छ ।
बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६४ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
यसैगरी, चाँदी मूल्य स्थिर रहँदै प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।