२८ फाल्गुन २०८२, बिहीबार
आज सुनचाँदीको मूल्य घटेको छ । बजारमा शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ५ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।