९ मंसिर २०८१, आईतवार
नेपाल राष्ट्र बैंकका गभर्नर
डा.चिरञ्जीवी नेपालले
विदेशी पर्यटकहरुको सहजगताको लागि
नेपालमा विदेशी मुद्रा सटही
काउण्टर खोलिने बताएका छन्
।
बुधबार काठमाडौंको र्याडिसन होटलमा
आर्थिक वर्ष २०७६/०७७ को
मौद्रिक निति प्रस्तुत
गर्दै नेपालले नेपाल
भ्रमण वर्ष २०२०
लाई साकार र
लक्ष्यअनुरुपको पर्यटकहरु भित्र्याउन विदेशी
मुद्रा सटही काउण्टर
खोलिने बताएका हुन् ।
सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सरकारको लक्ष्यलाई साकार पार्न राष्ट्र बैंकले उक्त निति ल्याएको उनले बताए । यद्यपी काउण्टर कहिले खोलिने हो त्यो भने प्रष्ट पारेनन् ।