२८ फाल्गुन २०८२, बिहीबार
केहि दिनदेखि स्थिर रहँदै आएको सुनचाँदीको मूल्य आज पनि स्थिर रहेको छ ।
बजारमा आज छापावाला सुन स्थिर रहदै प्रतितोला ६५ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन पनि स्थिर रहदै प्रतितोला ६४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
यसैगरी, चाँदी स्थिर रहदै प्रतितोला ७ सय ७५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।