२८ फाल्गुन २०८२, बिहीबार
आज (मंगलबार) सुनचाँदीको मूल्य स्थिर रहेका छ ।
बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन स्थिर रहँदै प्रतितोला ६४ हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
यसैगरी, चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ७५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।