९ मंसिर २०८१, आईतवार
सिटिजन्स बैंकले कुलेश्वर माध्यामिक विद्यालयलाई ११औं बार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत साढे १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले विद्यालयका प्रार्चाय एसके नेपाललाई साढे १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । विद्यालयले सो रकमबाट विद्यालयलाई आवश्यक फर्निचर किन्ने जानकारी दिएको छ ।