१४ मंसिर २०८१, शुक्रबार
२०७६ पुष २ गते, बुधबार १०:५४ मा प्रकाशित
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । गय राति १२ बजेदेखि लागु हुने गरी निगमले मट्टितेल र डिजेलमा प्रति लिटर १ रुपैयाँले बढाएको हो ।
आयल निगमका अनुसार हवाई इन्धन र एलपि ग्यास र पेट्रोलको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।