९ मंसिर २०८१, आईतवार
कैलाश विकास बैंकले बारा जिल्लाको गंजभवानीपुरमा ४८औँ शाखा सञ्चालनमा ल्याएको छ । महागढिमाई नगरपालिकाका उपमेयर तारादेवी कानु र बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले संयुक्त रुपमा सोमबार शाखाको उद्घाटन गरेका छन् ।
बैंकको ४८ शाखा र २२ एटीएम माफत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।