२९ फाल्गुन २०८२, शुक्रबार
आज सुनचाँदीको मूल्य बढेको छ ।
शुक्रबार ७६ हजारमा कारोबार भएको छापावाला सुन आइतबार ५ सयले बढेर ७६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।